दफा २४
नियम तथा विनियम बनाउने
: (१) यस ऐनको उद्देश्य कायान्यवन गर्नको लागि परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) प्रतिष्ठानको अन्य आवश्यक काम कारवाहीको लागि उपदफा (१) अन्तर्गत बनेको नियमावलीको अधीनमा रही समितिले आवश्यक विनियम बनाउन सक्नेछ र त्यस्तो विनियम परिषद्बाट स्वीकृत भएपछि लागू हुनेछ ।